जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई फलफुल वितरण

जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई फलफुल वितरण

On

कञ्चनपुर । कञ्चनपुरकी एक किशोरी छात्राले आफ्नो जन्मदिनको अवसर पारेर अनाथ बालबालिकालाई फलफुल वितरण गरेकी छिन । आइतबार सृष्टी विष्टले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको समाजकल्याण बाल अनाथालयमा बस्दै आएका बालबालिकालाई फलफुल वितरण गरेकी हुन । पाईलट अध्ययनका लागि विदेश जाने तयारीमा रहेकी…

आर्थिक अभावमा भीमदत्त नगरकी सकुन्तला जोशी मृत्युको मुखमा चुनावका बेला रातदिन घरमा आउने जनप्रतिनिधी सकुन्ताला बिरामीभएपछि वेवास्ता

आर्थिक अभावमा भीमदत्त नगरकी सकुन्तला जोशी मृत्युको मुखमा चुनावका बेला रातदिन घरमा आउने जनप्रतिनिधी सकुन्ताला बिरामीभएपछि वेवास्ता

On

कञ्चनपुर । आर्थिक अभावमा कञ्चनपुरको भीमदत्त नगरकी एक महिला मृत्युको मुखमा पुगेकी छिन । भीमदत्त नगरपालिका ७ हल्दुखालका ५२ बर्षिया सकुन्तला जोशी मृत्युको मुखमा पुगेकी हुन । ९ महिनादेखि घाँटीको क्यान्सर रोगसंग लडिरहेकी जोशी पैशा अभावमा उपचारमा समस्या भएको छ । भएको…

पुर्णागिरीका दर्शनार्थीलाई निःशुल्क खानेपानी

पुर्णागिरीका दर्शनार्थीलाई निःशुल्क खानेपानी

On

प्रदिप राना कञ्चनपुर । पुर्णागिरीका दर्शनार्थीलाई कञ्चनपुरको महेन्द्रनगरमा निःशुल्क खानेपानीको व्यवस्था गरिएको छ । समाजसेवी दिवान सिह आग्रीले पुर्णागिरीका दर्शनार्थीलाई निःशुल्क खानेपानीको व्यवस्था गरेको हो । समाजिक सेवाको भावनाका साथै धार्मिक पर्यटन प्रर्बद्धनका लागि समाजसेवी आग्रीले दर्शनार्थीलाई निःशुल्क खानेपानीको व्यवस्था छन ।…

माओवादी केन्द्रद्वारा बेदकोट नगरपालिकालाई ज्ञापन १५सैयाको नगर अस्पताल निर्माणदेखि छेला औदोगिक क्षेत्र संचालको माग

माओवादी केन्द्रद्वारा बेदकोट नगरपालिकालाई ज्ञापन १५सैयाको नगर अस्पताल निर्माणदेखि छेला औदोगिक क्षेत्र संचालको माग

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेदकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार माओवादी केन्द्रले बेदकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो । नगरको सम्बृद्धि सहितका विवित समस्या समाधानका माग अघि सारेर ज्ञापन पत्र बुझाएको नेकपा माओवादी केन्द्र बेदकोट नगरका युवा नेता…

पूनर्वासको जनता बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साउद सभापतिमा निर्वाचित 

पूनर्वासको जनता बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साउद सभापतिमा निर्वाचित 

On

लाल ब. एसके कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका मनोज साउद सभापतिमा निर्वाचित भएका छन । पुनर्वास नगरपालिका ५ त्रिभुवनबस्तीमा रहेको जनता बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका साउद सभापतिमा निर्वाचित भएका हुन । अखिल…

दार्चुला समाजद्वारा कञ्चनपुरमा अन्तरक्रिया

दार्चुला समाजद्वारा कञ्चनपुरमा अन्तरक्रिया

On

कञ्चनपुर । दार्चुला समाजले कञ्चनपुरको महेन्द्रनगरमा अन्तरकृया गरेको छ । शनिबार भीमदत्त नगरपालिका महेन्द्रनगरमा दार्चुला समाज कञ्चनपुरले अन्तरकृया गरेको हो । चैतालो लोक संस्कृति सहितका विवित विषयमा छलफल गरेको छ । दार्चुला समाज कञ्चनपुरका अध्यक्ष भीम बहादुर साउदको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा…

लालझाडीमा खखडेहरा महोत्सव

लालझाडीमा खखडेहरा महोत्सव

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा खखडेहरा महोत्सव शुरु भएको छ । मंगलबारदेखि लालझाडी गाँउपालिका ३ नन्दगाँउको खेलमैदानमा खखडेहरा महोत्सव शुरु भएको हो । कञ्चनपुर, कैलालीमा बस्दै आएका रानाथारु समुदायको लोक कला संस्कृतिक संरक्षण प्रबद्र्धन प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ…

अखिल क्रान्तिकारी विद्यार्थीसंग मत माग्दै

अखिल क्रान्तिकारी विद्यार्थीसंग मत माग्दै

On

कञ्चनपुर । आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) निर्वाचनका लागि आफ्ना उम्मेदवारका लागि अखिल क्रान्तिकारीले मत माग्दै हिडेका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आफ्ना उम्मेदवार जिताउनका लागि विद्यार्थीसंग मत मागिरहेका हुन । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर…

शुक्लाफाँटामा निर्णय धमाधम, अगाडि बढ्यो खानेपानी र कभर्ड हलको काम

शुक्लाफाँटामा निर्णय धमाधम, अगाडि बढ्यो खानेपानी र कभर्ड हलको काम

On

महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिकाले दीर्घकालीन महत्वका दुई ठूला योजनाको काम अगाडि बढाउने भएको छ। खानेपानी र खेलकुद क्षेत्रका ती योजना सम्पन्न गर्न ठेक्का प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ। शुक्लाफाँटा नगरपालिकाको आइतबार बसेको नगर कार्य पालिकाको १३९ औँ बैठकले खानेपानी र कभर्ड हल…

बेलौरी बजारको ड्रेन निर्माण अलपत्र, ठेकेदार सम्पर्क बिहिन

बेलौरी बजारको ड्रेन निर्माण अलपत्र, ठेकेदार सम्पर्क बिहिन

On

बेलौरी । कञ्चनपुरको बेलौरी बजारमा निर्माणाधीन ड्रेन अलपत्र पारेर महिनौँदेखि ठेकेदार गुमनाम भएका छन् । बेलौरी बजारमा अवस्थित भीमदत्त चोकदेखि संविधान चोकसम्म सडकको दुवैतिर गरी जम्मा १ हजार ३ सय मिटर लम्बाइको ड्रेन निर्माणका लागि आर्थिक वर्ष २०७७।०७८ मा बेलौरी नगरपालिकाले ललितपुरको…