विद्यार्थी दिवस ः अनेरास्ववियुद्वारा रक्तदान

विद्यार्थी दिवस ः अनेरास्ववियुद्वारा रक्तदान

On

कञ्चनपुर । नेकपा एमाले निकट अनेरास्ववियुले विद्यार्थी दिवसको अवसरमा रक्तदान गरेको छ । मंगलबार विद्यार्थी दिवसको अवसरमा पाटी कार्यालयमा रक्तदान गरेको हो । अनेरास्ववियु कञ्चनपुर संयोजक अमर धामीले विद्यार्थी दिवसमा अनेरास्ववियुले रक्तदान गरेको बताए । उनका अनुसार विद्यार्थी संगठनसंगै राष्ट्रिय युवा संघले…

विद्यार्थी दिवस ः बैद्य क्रान्तिकारीद्वारा कञ्चनपुरका सात विद्यालयमा खानेपानीका समाग्री वितरण

विद्यार्थी दिवस ः बैद्य क्रान्तिकारीद्वारा कञ्चनपुरका सात विद्यालयमा खानेपानीका समाग्री वितरण

On

कञ्चनपुर । अखिल क्रान्तिकारी(बैद्य समुह)ले कञ्चनपुरका सात विद्यालयमा खानेपानी एव सरसफाई समाग्री वितरण गरेको छ । मंगलबार विद्यार्थी दिवसको अवसर पारेर बैद्य निकट अखिल क्रान्तिकारीले जिल्लाका सात विद्यालयमा खानेपानी एव सरसफाई समाग्री वितरण गरेको हो । अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका इन्चार्ज सुरेन्द्र…

कञ्चनपुर कुस्ती संघको अध्यक्षमा बोगटी 

कञ्चनपुर कुस्ती संघको अध्यक्षमा बोगटी 

On

कञ्चनपुर । कञ्चनपुर जिल्ला कुस्ती संघको अध्यक्षमा प्रविन बोगटी चयन भएका छन । मंगलबार कुस्ती संघको भेलाबाट अध्यक्षमा बोगटी चयन भएका हुन । सचिव हेमराज अवस्थी, कोषाध्यक्ष लेखराज विसी र सदस्यहरु विमला सुनार, पुष्पा कुमारी चन्द, राजेश शाही, भूपि उपाध्याय र सुरेश…

विद्यार्थी दिवस ः नेवि संघद्वारा शैक्षिक बेथिति हटाउन प्रशासनमा ज्ञापन

विद्यार्थी दिवस ः नेवि संघद्वारा शैक्षिक बेथिति हटाउन प्रशासनमा ज्ञापन

On

कञ्चनपुर । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले समेत विद्यार्थी दिवस मनाएको छ । मंगलबार नेवि संघ कञ्चनपुरले विद्यार्थी दिवस मनाएको हो । नेवि संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौतले दिवसकै अवसरमा विद्यार्थीमाथि भईरहेको अन्याय अत्याचार र चालु शैक्षिक सत्रको भर्ना अभियानमा विद्यालयबाट…

डिआईजी केसीको मातहत युनिट इन्चार्जहलाई निर्देशन ः तस्करसंग साठगाँठ गर्ने होईन, तस्करी तह लगाउनु

डिआईजी केसीको मातहत युनिट इन्चार्जहलाई निर्देशन ः तस्करसंग साठगाँठ गर्ने होईन, तस्करी तह लगाउनु

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रविन्द्र केसीले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित कार्यरत युनिट ईन्चार्जहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । उनले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्नेसुरक्षा चुनौती…

साहित्यकार लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार 

साहित्यकार लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार 

On

कञ्चनपुर । साहित्यकार हेमबाबु लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार ०८० पाईएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीले साहित्यकार लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार ०८०बाट छनौट गरेको छ । कञ्चनपुरका स्थानीय समेत रहेका साहित्यकार एव राष्ट्रियता सरक्षण अभियन्ता लेखकलाई छनौट गरेको…

मधेशी समुदायको शसक्तिकरण सम्बन्धी अभिमुखिकरण 

On

कञ्चनपुर । कञ्चनपुरमा बस्दै आएका मधेशी समुदायको शसक्तिकरण सम्बन्धी अभिमुखिकरण गराईएको छ । सोमबार मधेशी आयोगले कञ्चनपुरमा बस्दै आएका मधेशी समुदायको शसक्तिकरण सम्बन्धी अभिमुखिकरण गराईएको हो । मधेशी आयोगका सदस्य आभासेती सिहले पुर्वी तराईमुल घर भई हाल, कञ्चनपुरमा बसोबास गर्दै आएका मधेशी…

महिला तथा बृद्ध सेवा केन्द्रद्वारा अपाङ्ग बालबालिकालाई छात्रवृत्ति वितरण

महिला तथा बृद्ध सेवा केन्द्रद्वारा अपाङ्ग बालबालिकालाई छात्रवृत्ति वितरण

On

कृष्ण नेपाली भीमदत्तनगर – कञ्चनपुरको महिला तथा बृद्ध सेवा केन्द्रद्वारा अपाङ्ग बालबालिकालाई छात्रवृत्ति वितरण गरेको छ । सुस्मा ओमाताको आर्थिक सहयोगमा महिला तथा बृद्ध सेवा केन्द्रले छात्रवृत्ति वितरण गरेको हो । अपाङ्ग अतिविपन्न विद्यार्थीको पढाईलाई मध्यनजर गर्दै कञ्चनपुरका दोधाराचाँदनी नगरपालिकाको शारदा सरस्वति…

हल्दुखालमा आगलागी २० लाख  बराबरको क्षति

हल्दुखालमा आगलागी २० लाख बराबरको क्षति

On

सुवर्ण प्रसाद जोशी  हल्दुखाल । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ७ हल्दुखालका देबेन्द्र सिंहको घरमा आगलागी हुँदा 20लाख बराबरको क्षति भएको छ ।आइतबार राति करिब 3:30 बजेको समयमा घरमा आगो लागेको जानकारी भएको सिंहकि परिवार हरिना सिंहले जानकारी बताए । आगलागीबाट तीन…

शैक्षिक विकृती रोक्ने सहमती भीमदत्त नगरपालिकाले पालना गरेन ः क्रान्तिकारी

शैक्षिक विकृती रोक्ने सहमती भीमदत्त नगरपालिकाले पालना गरेन ः क्रान्तिकारी

On

कञ्चनपुर । अखिल क्रान्तिकारीले सामुदायिक तथा निजी विद्यालयले विद्यार्थीबाट भर्नाका नाममा अशुलिरहेको चर्को शुल्क, पुस्तक परिर्वतन, युनफमदेखि शैक्षिक समाग्री खरिद शिण्डिगेट रोक्नका लागि अनुगमन गर्ने सम्झौता गरेपनि हालसम्म पालना नगरेको जनाएको छ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले चर्को शुल्क अशुली बिरुद्धमा…