बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ
Onडम्मर दत्त भट्ट बुटवल । लुम्बिनी प्रदेश बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका छन । अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३जना भारतीयलाई पक्राउ गरेको ईलाका प्रहरा कार्यालय बुटवलका प्रमुख म्।क्।ए विजयराज पण्डितले बताए । केही समय देखि बुटवलको कालिकानगर होराइजनचोकस्थित…


                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    





