बैजनाथका प्रद्यानाध्यापक पुष्पमणी जोशीका ६० दिनमा ३० काम
Onकञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापकले दुई महिना अर्थात ६०दिनमा ३० काम गरेका छन । भीमदत्त नगरपालिका १४ बनकट्टीका बैजनाथ आधारभूत विद्यालयका प्रद्यानाध्यापक पुष्पमणी जोशीले दुई महिना अर्थात ६०दिनमा ३० काम गरेका हुन । शिक्षक जोशीले उक्त विद्यालयको गत फागुन दोस्रो…










