झलारीमा आगलागीबाट तीन लाख बढीको क्षति

झलारीमा आगलागीबाट तीन लाख बढीको क्षति

On

झलारीमा आगलागीबाट तीन लाख बढीको क्षति भएको छ। शुक्लाफाँटा नगरपालिका–८ मणिका टोलका गणेश भुलको गोठमा आज आगलागी हुँदा तीन लाख ५० हजारभन्दा बढीको क्षति भएको हो। गोठमा बाँधिएको बाच्छीको आगलागीमा परेर जलेर मरेको छ। गोठ पूरै जल्नाका साथै बोरिङ पाइप, तयारी अवस्थाको सालको…

सुदूरपश्चिममा निर्वाचन कार्यालय स्थापना

सुदूरपश्चिममा निर्वाचन कार्यालय स्थापना

On

सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालय स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय कैलालीकै भवनमा प्रदेशको समेत काम गर्ने गरी कार्यालय स्थापना भएको हो। निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले आइतवार कार्यालयको शुभारम्भ गरिन्। कार्यक्रममा उनले संघीय संरचनाअनुसार आयोगको प्रदेश कार्यालय खोलिएको बताइन्। ‘प्रदेश कार्यालय खोलिएको…

थप १ सय ७६ जनामा कोरोना पुष्टि

थप १ सय ७६ जनामा कोरोना पुष्टि

On

नेपालमा कोरोनाका १ सय ७६ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७२ पुगेको छ । संक्रमितको कुल संख्या भने…

बैतडीको सिगासमा आगलागी

बैतडीको सिगासमा आगलागी

On

बैतडीको सिगास गाउँपालिकाको एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ। आगलागीबाट गाउँपालिकाको वडा नम्बर एक बसेडाका महेन्द्र बहादुर कुँवरको घर जलेर नष्ट भएको हो। आगलागी अहिलेसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको र प्रहरी घटानास्थल पुग्नै लागेको उक्त वडाका अध्यक्ष गगन…

त्रिनगर नाका भएर आएका ५६ जनाको नतिजा पोजेटिभ

त्रिनगर नाका भएर आएका ५६ जनाको नतिजा पोजेटिभ

On

भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दो रुपमा रहेको छ। सीमा नाका त्रिनगर भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ। शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ। शनिबार मात्रै…

राष्ट्रिय बुदोकै–दो (कराते)मा कञ्चनपुरको टिम उत्कृष्ट

राष्ट्रिय बुदोकै–दो (कराते)मा कञ्चनपुरको टिम उत्कृष्ट

On

काठमाडौँमा सम्पन्न १५ औँ राष्ट्रिय बुदोकै–दो खेलमा कञ्चनपुरको टिम उत्कृष्ट भएको छ। गत शुक्र र शनिवार किसीपिडी शाखाले काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ मा आयोजना गरेको १५ औँ राष्ट्रिय बुदोकै–दो(कराते)  खेलमा कञ्चनपुर सुक्लाफाँटा नगरपालिका -१का खेलाडीले उत्कृष्ट स्थान ओगटेका हुन्। ४० केजी तौल समूहमा…

चिकित्सक नहुँदा डोटीमा अपाङ्गता परिचयपत्र वितरणमा समस्या

चिकित्सक नहुँदा डोटीमा अपाङ्गता परिचयपत्र वितरणमा समस्या

On

डोटीका दुईवटा स्थानीय तहमा वर्षौँसम्म पनि एमबिबीएस चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपाङ्गता परिचयपत्र अहिले स्थानीय तहले वितरण गर्ने प्रावधानअनुसार परिचयपत्र वितरण कार्य शुरु गरिए पनि…

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

On

सुदूरपश्चिम सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको हो।

बन्द विश्वविद्यालय आजदेखि खुल्यो

बन्द विश्वविद्यालय आजदेखि खुल्यो

On

मौसम खराबि देखाउदै बन्द भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आज देखी पुर्ण रुपमा पठनपाठन सुचारु भएको छ। यसअघि चार दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मौसममा खराबी आएको भन्दै देशै भरी विदा दिने निर्णय गरेको थियो। आइतबार देखी भने विश्वविद्यालयमा पुर्ण रुपमा पठनपाठन सुरु…

गोदावरी पुलमा २१ वटा नेपालको झण्डा

गोदावरी पुलमा २१ वटा नेपालको झण्डा

On

कैलालीको गोदावरी पुलमा भाचिएको नेपालको झण्डाको ठाउँमा फेरी २१ वटा नेपालको झन्डा राखिएको छ। गत दुई महिना पहिले काठको पुलको बिचमा थ्रिडिभिएल संस्थाले राखेको झन्डा अज्ञात समुहले भाँचिदिएपछि शनिवार फेरि सोही संस्थाले २१ वटा झन्डा पुलमा राखेको जनाएको हो। थ्रिडिभिएल क्रेसनका अध्यक्ष…