बझाङमा सोलार लिफ्टबाट खानेपानी
Onबझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ र ४ मा सोलार लिफ्ट बाट खानेपानि पु¥याइएको छ। वर्षौंदेखिको खानेपानी समस्या समाधान गर्न दुर्गाथली गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको साझेदारी र सामाजिक तथा प्राविधिक बिकास सेवा समूह बझाङको सहयोगमा खानेपानीको अभाव खेपिरहेका १ सय…











