कञ्चनपुरमा वनका पूर्व अध्यक्षका छोरा सहित दुई जना काठचोरीरहेको अवस्थामा पक्राउ
On२१ चैत्र–कञ्चनपुरमा दुई जना काठ तस्कर पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–९ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक बनबाट पूर्व अध्यक्षका छोरा सुरेन्द्र ऐरी सहित दुई जना शनिवार बिहान पक्राउ परेका हुन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार उनीहरूलाई आज बिहान ३ बजे निकुञ्ज प्रशासन र…










