धनगढीको त्रिनगर कृषि उपज हाट बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवाको शुरुवात
Onकाठमाडौँ र माछापुच्छ्रे बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको शुरुवात गरेका हुन् । डिजिटल…










