जापानमा भूकम्पपछि रेलसेवा बन्द, १०० बढी घाइते
Onजापानमा शनिबार मध्यराति गएको ७।३ म्याग्निच्युडको भूकम्पपश्चात् उत्तरपूर्वी क्षेत्रमा आइतबार रेलसेवा बन्द गरिएको छ भने भूकम्पका कारण १०० जनाभन्दा बढी घाइते भएको जनाइएको छ । यो सन् २०११ मा गएको विनाशकारी भूकम्पको परकम्प भएको भूगर्भविद्हरुले बताएका छन् । २०११ मा ९ म्याग्निच्युडको…










