थप १२७ कोरोनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

थप १२७ कोरोनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…

बाघको आक्रमणबाट कैलालीका एक जना घाइते

बाघको आक्रमणबाट कैलालीका एक जना घाइते

On

कैलालीमा बाघको आक्रमण बाट एकजना घाइते भएका छन्। जिल्लाको कैलारी गाउँपालिका–८ स्थित दुधियाको वनमा बाघको आक्रमणमा परी आज विहान करिब ७ बजेतिर दुर्गा चौधरी घाइते भएका हुन्। सडकमा हिड्दै गर्दा गरेका उनलाई बाघले झम्टेर वनभित्र लगेको थियो। स्थानीयका अनुसार यात्रु बोकेर बनकन्द्रीतर्फ…

अफगान सेनाको कारबाहीमा १५ लडाकू मारिए

अफगान सेनाको कारबाहीमा १५ लडाकू मारिए

On

अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ । सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो…

भागरथी हत्या प्रकरण :‘त्यो चिजलाई आदत बनाउन छोडिदिनुस्, जुन पछि गएर आफ्नो कमजोरी बनोस्’ ! थप्यो अनुसन्धानमा जटिलता

भागरथी हत्या प्रकरण :‘त्यो चिजलाई आदत बनाउन छोडिदिनुस्, जुन पछि गएर आफ्नो कमजोरी बनोस्’ ! थप्यो अनुसन्धानमा जटिलता

On

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गरेको ९ दिन बितिसक्दा समेत प्रहरीले हत्यारा पहिचान गर्न सकेको छैन। उक्त हत्या प्रकरणको विभिन्न कोण बाट अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। सामाजिक सञ्जाल फेसबुकमा पनि अभ्यस्त भइरहेकी भागरथीले फेसबुकमा राखेको…

बैतडीमा एक कर्मचारी मृत फेला

बैतडीमा एक कर्मचारी मृत फेला

On

बैतडीमा एक कर्मचारी मृत फेला परेका छन्। जिल्लाको सिगास गाउँपालिका – ८ स्थित शिवलिंग स्वास्थ्यचौकीमा कार्यरत ४५ बर्षीय रामसिंह ऐर जेवलाखान भीरबाट करीब ३ सय मिटर तल मृत फेला परेका हुन्। यही माघ २७ गते कार्यालयबाट घरफर्केका ऐर घरमा नपुगेपछि खोजतलास गर्दा…

भागरथीलाई न्याय माग्दै दैनिक प्रदर्शन, हत्यारा अझै पत्ता लागेन

भागरथीलाई न्याय माग्दै दैनिक प्रदर्शन, हत्यारा अझै पत्ता लागेन

On

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको ९ दिन बितिसक्दा समेत हत्यारा पहिचान गर्न सकिएको छ्रैन। जिल्लाको दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया भट्टको न्यायका लागि सडकमा निरन्तर विरोध प्रदर्शन भइरहेको छ। बैतडीलगायत सुदूरपश्चिमका सबै जिल्लामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको…

वरिष्ठ नेता खनाल दिल्ली उडे

वरिष्ठ नेता खनाल दिल्ली उडे

On

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली उडेका छन्। पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए। उनले भने, उहाँ नियमित फलोअपका लागि दिल्ली जानुभएको…

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

On

शुक्रबार सुनको मूल्य छ सय रुपैयाँले घटेको छ। शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य बिहीबारको भन्दा ६०० ले कम हो। बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा…

कञ्चनपुरमा १३ वर्षीया बालीकालाई कापी–कलम दिनुपर्नेमा मलको बोरा थमाए मेयरले ! वास्तविक किसान वञ्चित

कञ्चनपुरमा १३ वर्षीया बालीकालाई कापी–कलम दिनुपर्नेमा मलको बोरा थमाए मेयरले ! वास्तविक किसान वञ्चित

On

अनुदानमा मल वितरण गरिरहेको कञ्चनपुरको बेतकोट नगरपालिकाले १३ वर्षीया बालीकालाई पनि मलको बोरा थमाएको तस्बिर प्राप्त भएको छ। बिहीबार नगरपालिकाले किसानलाई प्राङगारिक मल वितरण गर्नेक्रममा १३ वर्षीया बालीका पनि मललिनका लागी लाइन उभिइन्। तस्बिरमा बेतकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले एक बालीकालाई…

गड्डाचौकी नाकामा आवत–जावतमा सास्ती, सहजता प्रदान गर्न व्यवसायीहरूको माग

गड्डाचौकी नाकामा आवत–जावतमा सास्ती, सहजता प्रदान गर्न व्यवसायीहरूको माग

On

कञ्चनपुरको गड्डाचौकी नाका भएर आवात–जावतमा सहजता गरीन व्यवसायीले माग गरेका छन्। बिहीबार व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमा नाकामा आवत जावतमा समस्या भइरहेको भन्दै पूर्ण रूपमा सहजता गरिनुपर्ने माग राखेका हुन्। गत वर्ष कोरोना महामारी रोकथामका लागि सीमा नाका बन्द गरिएका थिए। तर सरकारले…