कञ्चनपुरमा ८० लाख रकम लिएर सहकारीकी अध्यक्ष फरार, प्रहरीमा उजुरी
Onकञ्चनपुरमा शेयर सदस्य तथा सर्वसाधारणको ८० लाख बढी रकम लिएर एक सहकारीकी अध्यक्ष फरार भएकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका –१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड पिपलाडी शाखाकी सञ्चालक समिति अध्यक्ष कलावती नेपाली ८० लाख बढी रकम लिएर फरार भएकी हुन्।…









