संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुरु
Onप्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको छ। आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा मंगलबार पनि बहस सुरु भएको हो। यसअघि सोमबार अधिवक्ताद्वय दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले उक्त मुद्दामाथि बहस गरेका थिए। दुवै अधिवक्ताले प्रतिनिधि सभा…










