राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे , प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
Onआइतबार बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । अहिले केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यसूची तय गर्ने संसद सचिवालय स्रोतले बताएको छ । चौतर्फी रुपमा…










