सुनको मूल्य ह्वात्तै घट्यो
Onनेपाली बजारमा आज सुनको मूल्यमा २ हजार ३ सयले कमी आएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ३०० रहेको थियो । त्यस्तै आज सुनको मूल्यमा गिरावट आइ प्रतितोला छापावाला सुन ९३ हजार कायम भई कारोबार भइरहेको नेपाल सुन चाँदी…










