माईती नेपाल कञ्चनपुरद्वारा भारतमा बेचिएका २५ महिला बालबालिकाको उद्धार
Onपहिलाद राना कञ्चनपुर । मानव तस्कर समुहको चुङ्गोलमा परेका २५ जना (नेपाली महिला तथा बालबालिका) को भारतबाट उद्दार गरिएको छ । एक बर्षको अवधिमा माईती नेपाल कञ्चनपुरले भारतका विभिन्न स्थानबाट बेचिएका २५ महिला तथा बालिकाको उद्दार गरेको हो । माईती नेपाल कञ्चनपुरको…









