शुक्लाफाँटाका नगर प्रमुख महराले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर मनाए जन्मदिन
Onमहेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले आफ्नो जन्मदिन विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेर मनाएका छन्। शनिबार शुक्लाफाँटा नगरपालिका–१ स्थित सिद्ध बैजनाथ माध्यमिक विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाइएको हुन। नगर प्रमुख महराले जन्मदिनको अवसर पारेर…









