अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले जनयुद्ध दिवस प्रति ऐक्यबद्धता
Onआज फागुन १ गते । क्रान्तिकारी माओवादी पार्टीहरु , जनवर्गीय संगठनहरु र आम मुक्तिकाी जनसमुदायले देशव्यापी रुपमा २९ आौं जनयुद्ध दिवस धुमधामका साथ मनाउन गइरहेका छन् । यसमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको …









