भोली वाणि खुला मञ्चमा माघी साँस्कृतिक कार्यक्रम हुँदै
Onकञ्चनपुर । कञ्चनपुरको वाणीमा माघी विशेष साँस्कृतिक कार्यक्रम एव कृषि जैविक विविधता प्रर्दशनी कार्यक्तम हुन लागेको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाको सहयोगमा झलमन्सा समाजले बिहीबार वाणि खुला मञ्चमा माघी विशेष साँस्कृतिक कार्यक्रम एव कृषि जैविक विविधता प्रर्दशनी कार्यक्तम हुन लागेको…










