बझाङमा सुरक्षाकर्मीलाई छल्दै विप्लवका कार्यकर्ता कारागारबाटै फरार
Onबझाङमा सुरक्षाकर्मीलाई छल्दै विप्लवका कार्यकर्ता कारागार बाट फरार भएका छन्। नेकपा विप्लव समूहमा आबद्ध प्रविन्द्र धामी कारागारभित्रको आइसोलेसन कक्षबाट भागेका हुन्। उनी बुधवार बिहान ६ बजेदेखि ६ः१५ बिचको समयमा सुरक्षाकर्मीले ड्युटी परिवर्तन गरिरहेको समयमा भागेको जेलर झलक रोकायाले बताए। उनी छबिसपाथिभेरा वडा…










