दार्चुलाको मार्मामा कोभिड अस्पतालको उद्घाटन

दार्चुलाको मार्मामा कोभिड अस्पतालको उद्घाटन

On

दार्चुलाको मार्मा गाउँपालिकामा अस्थायी कोभिड अस्पतालको उद्धघाटन भएको छ। कोरोना भाइरसबाट संक्रमितहरुको उपचार गर्नका लागि गाउँपालिकाले लटिनाथमा ५ शैयाको कोभिड –१९ कोरोना अस्पतालको गाउँपालिका अध्यक्ष जमनसिह धामीले उद्घाटन गरेका हुन्। स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरुमा कोभिड–१९ कोरोना अस्पताल बनाउनका लागि…

अछाममा भएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि

अछाममा भएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि

On

अछाममा भएको कोरोना परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ जना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कमबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार अछामको कमलबजार नगरपालिका वडा नम्बर ३ र ८…

कञ्चनपुरमा तालीम प्राप्त कुकुर परिचालन

कञ्चनपुरमा तालीम प्राप्त कुकुर परिचालन

On

कञ्चनपुरमा तालीम प्राप्त कुकुर परिचालन गरिएको छ। कञ्चनपुरको महेन्द्रनगर बसपार्क र गड्डाचौकी नाकामा कञ्चनपुर प्रहरीले तालीम प्राप्त कुकुर परिचालन गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमर बहादुर थापाका अनुसार तिहार नजिकिए सँगै लागु औषध तथा पटाका लगायतका विस्फोटक पदार्थ चेकचाँजका लागी मुख्य…

कञ्चनपुरमा हतियारसहित छिरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले धपाए

कञ्चनपुरमा हतियारसहित छिरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले धपाए

On

कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीलाई स्थानीय वासिन्दाले धपाएका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीका ६ जना सुरक्षाकर्मी शनिबार प्रवेश गरेका थिए । डोरी, क्यामेरा र हतियारसहित रहेका उनीहरूलाई स्थानीयवासीले अनुमति बिना…

कञ्चनपुरमा लुटपाटमा संलग्न ३ जना पक्राउ 

कञ्चनपुरमा लुटपाटमा संलग्न ३ जना पक्राउ 

On

कञ्चनपुरमा लुटपाटमा संलग्न ३ जना पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका–१ पिपलथला बस्ने केदार विष्ट र कृष्णपुर नगरपालिका–५ बस्ने २६ वर्षीय दीपक भट्टलाई १ थान पेस्तोल र म्याग्जीन सहित शनिवार बिहान प्रहरीले पक्राउ…

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : हल्लैहल्लामा बित्यो दशक

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : हल्लैहल्लामा बित्यो दशक

On

कञ्चनपुर— कञ्चनपुरको महाकालीपारि दोधारा चाँदनीमा रहेको महाकाली नगरपालिका–७ कञ्जभोजमा सुक्खा बन्दरगाह बनाउने चर्चा चलेको एक दशक भयो । यो बीचमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको जम्बो टोलीका कयौं भ्रमण भए । थुप्रै टोलीले सम्भाव्यता अध्ययन पनि गरे । कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणले गति लिने धेरैको आशा थियो । चर्चा…

सुदूरपश्चिममा आइसियु र भेन्टिलेटर बेड भरीभराउ, गम्भीर प्रकृतिका संक्रमित मारमा

सुदूरपश्चिममा आइसियु र भेन्टिलेटर बेड भरीभराउ, गम्भीर प्रकृतिका संक्रमित मारमा

On

कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशमा उपचार पाउन नसक्ने अवस्था देखिएको छ। गम्भीर प्रकृतिका लक्षणसहित संक्रमित बढेपछि सुदूरपश्चिममा भएका सीमित आइसियु, भेन्टिलेटर र आइसोलेसन बेड भरिभराउ छन्। आइसियु र भेन्टिलेटर नपाएर कैयौं संक्रमित समस्यामा परेका हुन्। सुदूरपश्चिमको रेफरल अस्पतालका रूपमा…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बाँकी परीक्षा अनलाइन मार्फत नै लिने, आगामी परीक्षा मङ्सिर दोस्रो साता भित्रै

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बाँकी परीक्षा अनलाइन मार्फत नै लिने, आगामी परीक्षा मङ्सिर दोस्रो साता भित्रै

On

महेन्द्रनगर २३, कार्तिक–सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले यस वर्षका बाँकी परीक्षा पनि अनलाइन मार्फत लिने भएको छ। कोरोना महामारीका कारण स्थिती भयावह हुन नदिन विश्वविद्यालयले आगामी परीक्षा पनि अनलाइन मार्फत नै लिने भएको हो। यस अघि स्नातक तहका प्रथम र तेस्रो सेमिष्टर, बिबिएस चौथो वर्षका…

बैतडीमा जीप र्दुघटना हुदा एकको मृत्यु, एक घाईते

बैतडीमा जीप र्दुघटना हुदा एकको मृत्यु, एक घाईते

On

फाइल फोटो बैतडीमा जीप र्दुघटना हुदा १ जनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिकाको सिल्लेगाडाबाट वडा नम्बर २ को कफलकोट तर्फ जादै गरेको ग १ ज ५१९२ नम्बरको जीप शनिबार साँझ ७ बजेको समयमा र्दुघटना हुदाँ दोगडाकेदार गाउँपालिका २ कफलकोट बस्ने ३३…

कञ्चनपुरमा घरमै पुगेर सवा ३ लाख विमित दाबी भुक्तानी

कञ्चनपुरमा घरमै पुगेर सवा ३ लाख विमित दाबी भुक्तानी

On

महेन्द्रनगर २२, कार्तिक-कञ्चनपुरमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगरले विमित दाबी रकम भुक्तानी गरेको छ। शनिवार जिल्लाको बेतकोट नगरपालिका –६ निवासी बिसपती चौधरीका श्रीमान् लालबहादुर चौधरी लाई ३ लाख १३ हजार ५ सय दाबी रकम भुक्तानी गरेको हो। शाखा प्रबन्धक रोशन भट्टको सभापतित्व…