बझाङका स्थानीयले अस्पताल बनाउन निःशुल्क जग्गा दिए
On२४ कात्तिक, बझाङ– बझाङमा स्थानीयले एक स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराएका छन्। जिल्लाको बुङगल नगरपालिका वडा नम्बर ४ विजगडामा रहेको खिरातडी स्वास्थ्य चौकीलाई स्थानीयले ८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन ४ गतेको निर्णय अनुसार बुङगल…









