कीटजन्य रोगको अनुसन्धान गर्न कञ्चनपुरमा स्वास्थ्यकर्मीको टोली परिचालन
Onकञ्चनपुर-कीटजन्य रोगको अनुसन्धानका लागि कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली परिचालन भएको छ । औलो, कालाजार, डेंगु, चिकनगुनिया, जापनिज इन्सेफ्लाइटिस, स्क्रव टाइफस सार्ने किट ९बाहक० सङ्कलन गरी अनुसन्धान टोलीले अध्ययनको कार्य गरिरहेको छ । गत वर्ष औलो र कालाजारका बिरामी देखिएका भीमदत्त…










