कञ्चनपुरमा एक बृद्ध मृत फेला
Onकञ्चनपुरमा एक बृद्धको बेवारिसे शव फेला परेको छ। जनस्वास्थ्य कार्यालयको निर्माणाधीन भवनभित्र अन्दाजी ४२ वर्षीय जस्तो देखिने गहुँ गोरो वर्ण, पातलो शरीर, उचाई ५.६ ईन्च, निलो रातो ट्राउजर(ट्राक) लगाएका पुरुषको शव फेला परेको कञ्चनपुर प्रहरीले जानकारी गराएको हो। मंगलबार बिहान फेला परेको…











