कञ्चनपुर पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा
Onकञ्चनपुर । आउँदो साता सोमबार(फागुन १ गतेदेखि) कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा हुने औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा खुुला मञ्चमा संचालन हुने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला…










