अखिल क्रान्तिकारीले गेटामा मेडिकल विश्वविद्यालय बनाउन पहलकदमी गर्न माग गर्दै बुझाए सामाजिक मन्त्रालयमा ज्ञापनपत्र
Onनेकपा बहुमत पार्टी निकट रहेको बिध्याथी संगठन अखिल क्रान्तिकारीले सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री लाइ शिक्षाका विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन । मंगलवार सामाजिक मन्त्री लाइ अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेश कमिटिले नेपालको वर्तमान संविधानको भाग ३ धार ३१ मा समेत आधारभुत…