
तिमी संसदमा मस्त छौ तिमी सरकारमा मस्त छौ !
Onधर्मानन्द भट्ट , कञ्चनपुर । तिमी संसदमा मस्त तिमी सरकारमा मस्त छौ। झुपडीलाई सपना देखाएर दरबारमा मस्त छौ। सँगसँगै हिडेका कयौं यात्रीहरू गुमनाम छन्, कमाउदै छौ रमाउदै छौ भ्रष्टाचारमा मस्त छौ। कतिका परिवार तिमीले परिवार जस्ता राखेनौ, तिमी आज रमाउदै आफ्नो…