भुकम्प प्रभावित गाँउबस्तीमा माओवादी केन्द्र निकट मजदुर पुर्ननिर्माण कार्यमा खटिए
Onकञ्चनपुर । भुकम्प प्रभावित गाँउबस्तीमा नेकपा माओवादी केन्द्र निकट मजदुर खटिएका छन । माओवादी केन्द्र निकट अखिल नेपाल टे«ड यूनियन महासंघ सुदूरपश्चिम प्रदेशको टोली भुकम्प प्रभावित जाजरकोट, रुकुममा खटिएका हुन । नेकपा माओवादी केन्दका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले पार्टीको केन्दीय निर्णय अनुरुप…











