पत्रकार विष्ट पुरस्कृत
Onआदित्य जोशी कञ्चनपुरका पत्रकार राजेन्द्र विष्ट पुरस्कृत भएका छन । टिभी टुडे सुदूरपश्चिमका समाचार संयोजक समेत रहेका पत्रकार विष्ट पुरस्कृत भएका छन । पत्रकार विष्टलाई उदयदेव बहुदउेश्यीय सहकारी संस्थाले सम्मान एव नगद पुरस्कृत गरेको छ । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको सहकारीको २५औँ…










