विप्लव अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला सम्मेलन आगामी भदौँमा
Onकञ्चनपुर, नेकपा विप्लव निकट अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला सम्मेलन आगामी भदौँमा हुने भएको छ । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको अखिल क्रान्तिकारी कञ्चनपुरको बैठकले आगामी २० भदौँमा जिल्ला सम्मेलन गर्ने निर्णय भएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक अनिल घरडीले १८औँ जिल्ला सम्मेलन…











