कलुवापुर–बेलौरी सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै स्थानीय आन्दोलित
Onधनन्यज अवस्थी कञ्चनपुर । कञ्चनपुरको कलुवापुर–बेलौरी सडकखण्ड निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै फेरी स्थानीय आन्दोलित भएका छन । मंगलबार बिहानैदेखि स्थानीयले कलुवापुरमा सडक अवरोध गरेर आन्दोलनमा उत्रिएका हुन । यस अघि पनि कलुवापुर–बेलौरीसडकखण्ड कालोपत्रेको माग अघि सारेर कलुवापुर, बन्साह, कालागौडी, बेलौरी क्षेत्रमा…











