महेन्द्रनगरमा प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, पीडित विद्यार्थी प्रहरीमा
Onकञ्चनपुर । कञ्चनपुरको एक निजी शैक्षिक संस्थाका प्रिन्सिपलले विद्यार्थीमाथि कुटपिट गरेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको एसके ईन्सिच्युटका प्रिन्सिपल अशोक राज पनेरुले विद्यार्थीमाथि कुटपिट गरेका हुन । सोमबार बिहान सर्वे ईन्जिनियर (अमिन)का विद्यार्थी कमल धानुकलाई गृहकार्य नगरेको भन्दै कुटपिट गरेपछि…











