बषौँ रोकिएको महाकाली कोरिडोरको काम प्रचण्ड सरकारको निर्णयपछि अघि बढ्दै
Onकञ्चनपुर । पश्चिम नेपालको महाकाली कोरिडोर प्रदेशको बहुचर्चित योजना हो । कञ्चनपुरको ब्रम्हदेबदेखि दार्चुलाको तिङकरसम्म निर्माण हुने महाकाली कोरिडोर सडक निर्माणको काम शुरु भएको छ । भीमदत्त नगरपालिका ९ ब्रम्हदेबदेखि उत्तर कञ्चनपुरको क्षेत्रमा यस अघि अबरुद्ध भएको महाकाली कोरिडोरको काम फेरी शुरु…











