
ओली सरकार सुशासनको पक्षमा छैन, आफ्ना भ्रष्टाचारी जोगाउन उद्यत मात्रै ः प्रचण्ड
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ंले वर्तमान काँग्रेस–एमाले नेतृत्वको सरकार सुशासनको पक्षमा नभएको बताउनुभएको छ । शनिबार कञ्चनपुरको पुनर्वासमा माओवादी केन्द्रले आयोजना गरेको भ्रष्टाचार बिरुद्धको खबरदारी सभा सम्बोधन गर्दै सरकार सुशासनको पक्षमा नभएको बताएका हुन । ‘यो सरकार सुशासनको…