माओवादी भीमदत्तनगरकोे दोस्रो अधिवेशन शुरु
Onलक्ष्मण नेगी, नेकपा माओवादी केन्द्र भीमदत्त नगरको अधिवेशन शुरु भएको छ । मंगलबारदेखि माओवादी केन्द्र भीमदत्त नगरको महेन्द्रनगरमा अधिवेशन शुरु भएको हो । दोस्रो नगर अधिवेशनको नेकपा माओवादी केन्द्रका मंगलबार नेकपा माअोवादी केन्द्रका बरिष्ठ नेता एव पुर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले…










