
कञ्चनपुर पर्यटन महोत्सवमा स्वस्तिक अस्पतालको निःशुल्क हेल्थ डेस्क
Onशुनिल राना गत सोमबारदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा शुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सुदूरपश्चिमको एक निजी अस्पतालले निःशुल्क हेल्थडेस्क राखेको छ । कैलालीको धनगढी उपहानगरपालिका ३ सहिद गेटमा रहेको स्वस्तिक अस्पतालले औद्योगिक व्यापार मेला तथा…