पाईलापिच्छे फाईदा लिनेहरुले बिना मगरबाट टाडिए चुनाव जिताउन एमाले कार्यकर्ताको बिनालाई साथ
Onकञ्चनपुर । नेकपा एमाले सहितका विभिन्न राजनीतिक दल परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता सहितका अन्य पार्टीका नेता कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेस गरेका हुन । एमाले नेता…











