होटलमा बसेका ग्राहकसंग पैसा माग्दा भीमदत्त नगरका जनप्रतिनिधीले धम्क्यायो ः होटल संचालक विष्ट
Onकञ्चनपुर । महेन्द्रनगरको लक्ष्मी होटलमा बसेका कोषिस कुँवर ग्राहकसं होलटमा बसेका खाएको खाना बाफतको रकम माग्दा एक भीमदत्त नगरका जनप्रतिनिधीले आफुलाई धम्क्याएको भन्दै होटल संचालक प्रहरीकहाँ पुगेका छन । भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा रहेको लक्ष्मी होटलका संचालक नर ब. विष्टले ग्राहकले…











