अखिल (क्रान्तिकारी)ले ३० बुदे माग राख्दै सुप विश्वविद्यालय उपकुलपतिलाइ बुझाए ज्ञापनपत्र
Onकञ्चनपुर साउन १६ । नेकपा बहुमत निकट रहेको विध्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)ले बिभिन्न ३० बुदे माग राख्दै सुदुरपश्चिम विश्वविद्यालय उपकुलपति लाइ ज्ञापनपत्र बुझाएका छन । अखिल (क्रान्तिकारी)ले २१ दिन भित्र माग पूरा गर्न विश्वविद्यालय प्रशासनलाई आग्रह गर्दै बिभिन्न ३० बुदे माग राख्दै…









