दोदा नदीमा ४ सय ६० मिटरको झोलुङ्गेपुल निर्माण, स्थानीय लाभान्वित
Onकञ्चनपुर । कञ्चनपुरमा फेरी दोस्रो लामो झोलुङ्गेपुल निर्माण भएको छ । दोदा नदीमा ४ सय ६० मिटर लम्बाईको झोलुङ्गे पुल निर्माण भएको हो । लालझाडी गाँउपालिकालाई सिधै जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने उदेश्यका साथ चार बर्ष अघि देखि निर्माण गरिएको थियो । स्थानीयको…











