कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा २ जना घाइते

कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा २ जना घाइते

On

कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन्। शुक्लाफाँटा नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गको अर्जुनी ब्यारेक नजिक दुर्घटना हुँदा २ जना घाइते भएका हुन् । पश्चिमबाट पूर्व तर्फ गइरहेको बा ९ च ७०३८ नम्बरको कार र विपरित दिशाबाट आइरहेको…

स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

On

कञ्चनपुर । नेपाल स्वास्थ्य प्राविधिक संघ(पान)ले ४४ औँ स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण गरेको छ । बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीलाई फलफुल वितरण गरेको हो । नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय सदस्य मान बहादुर…

वाणिज्य संघको अध्यक्षका प्रत्यासी पिताम्बर जोशी प्यानलको घोषणा पत्र जिल्लाभरीका साना ठुला सबै व्यवसायीको अद्यावधिक गर्दै समस्या समाधान गर्ने

वाणिज्य संघको अध्यक्षका प्रत्यासी पिताम्बर जोशी प्यानलको घोषणा पत्र जिल्लाभरीका साना ठुला सबै व्यवसायीको अद्यावधिक गर्दै समस्या समाधान गर्ने

On

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका प्रत्यासी पिताम्बर जोशी प्यानलले उद्योगी व्यवसायीको हकहितका लागि विभिन्न एजेण्डा अघि सारेको छ । पिताम्बर प्यानलका अधिकाँस पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ्ग, सचिवमा राहुल भट्ट,…

धान दिवस बेलडाँडी कृषि शाखाको बेतिथि ः किसानलाई मलखाद अभाव हुँदा खसी काटेरै भोजभतेर ! किशानका लागि ल्याएका टिसर्ट जनप्रतिनिधीले खोसेर लगे ः कृषि शाखा प्रमुख शर्मा

धान दिवस बेलडाँडी कृषि शाखाको बेतिथि ः किसानलाई मलखाद अभाव हुँदा खसी काटेरै भोजभतेर ! किशानका लागि ल्याएका टिसर्ट जनप्रतिनिधीले खोसेर लगे ः कृषि शाखा प्रमुख शर्मा

On

कञ्चनपुर । असार १५ गते हरेक बर्ष नेपालमा धान दिवस मनाईन्छ । तर, कञ्चनपुरमा कृषिसंग सम्बन्धीत कार्यालयले दिवसका नाममा बजेट दोहन एव बेथिति मच्चाएका छन । किसानलाई मलखाद अभाव भएका बेला कृषिसंग सम्बन्धीत कार्यालयले बजेट दोहन गर्नका लागि नाटक मन्चन गरेका छन…

वाणिज्य उपाध्यक्षका उम्मेदवारी जोशी बलिया उम्मेदवार

वाणिज्य उपाध्यक्षका उम्मेदवारी जोशी बलिया उम्मेदवार

On

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि निर्वतमान महासचिव बाशुदेव जोशी(बिनोद)ले वाणिज्य उपाध्यक्षमा उम्मेदवारी दिएका छन । झण्डै तीन दशकदेखि व्यापार व्यवसायमा जुटेका जोशीले यस पटक उद्योग उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन । चर्चित चश्मा व्यवसाय जोशीले वाणिज्य…

पर्यटन प्रबर्द्धनमा पत्रकारको भुमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न

पर्यटन प्रबर्द्धनमा पत्रकारको भुमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न

On

पर्यटन प्रवद्र्धनका लागि लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बुधवार असार १५ गते कञ्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् । बुधवार पर्यटन प्रवद्र्धनका लागि पत्रकारहरुको शुक्लाफाँटा भ्रमण कार्यक्रम तथा पर्यटन प्रवद्र्धनमा पत्रकारको भुमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न…

कैलाली–कञ्चनपुरका काँग्रेस, एमाले काँग्रेसका प्रभावशाली नेताकार्यकर्ता माओवादीमा प्रवेस 

कैलाली–कञ्चनपुरका काँग्रेस, एमाले काँग्रेसका प्रभावशाली नेताकार्यकर्ता माओवादीमा प्रवेस 

On

  कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कैलाली कञ्चनपुरका नेपाली काँग्रेस, नेकपा एमालेका प्रभावकारी नेताकार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । सोमबार काठमाण्डौँमा एमाले, काँग्रेस परित्याग गरेर दर्जनौँ नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता दिपक तिम्लिसेनाले काँग्रेस,…

निर्मलाका हत्यारा खै ? भन्दै अभियन्ता जोशीद्वारा प्रशासन अगाडी अनसन

निर्मलाका हत्यारा खै ? भन्दै अभियन्ता जोशीद्वारा प्रशासन अगाडी अनसन

On

  कञ्चनपुर । समाजिक अभियन्ता ईश्वर दत्त जोशीले निर्मला पन्तका हत्यारा खै ? भन्दै विभिन्न १८ बुँदे माग अघि सारेर प्रशासनमा ज्ञापन पत्र बुझाएका छन । सोमबार अभियन्ता जोशीले देशमा दुई दुई सरकार परिर्वतन हुँदा समेत निर्मला पन्त लगायतका कयौ चलिहरुको बलात्कारी…

जन्मदिनको अवसरमा विद्यार्थी नेता भट्टद्वारा मिटरब्याज पीडितलाई फलफुल वितरण

जन्मदिनको अवसरमा विद्यार्थी नेता भट्टद्वारा मिटरब्याज पीडितलाई फलफुल वितरण

On

कञ्चनपुर । विद्यार्थी नेता एव अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य किशोर भट्टले आफ्नो जन्मदिनको अवसर पारेर मिटर ब्याज पीडित नागरिकलाई फुलफुलका साथै जुस वितरण गरेका छन । प्रदेश नम्बर २का  मिटर ब्याज पीडित एव ठगिएका नागरिकलाई क्रान्तिकारी नेता भट्टले आफ्नो जन्मदिनको अवसर पारेर…

लागु औषध नियन्त्रण अभियानमा कञ्चनपुर प्रहरी

लागु औषध नियन्त्रण अभियानमा कञ्चनपुर प्रहरी

On

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागु औषध नियन्त्रणका लागि प्रर्बद्धनात्मक एव दण्डात्मक दुवै नीति अबलम्बन गरेर निरुत्साहित अभियान संचालन गरेको छ । समाजलागि हानिकार लागु औषधका तस्कर, सेवनकर्ता एव ओसारपोसार कर्तालाई नियन्त्रण गरिरहेको कञ्चनपुर प्रहरीले निरुत्साहित अभियान संचालन गरेको हो । लागु औषध…