बाम गठबन्धन बेलडाँडी प्रमुखका उम्मेदवार ईश्वरी भट्टका प्रतिबद्धता बेलडाँडीका विपन्न जनतालाई ५० यूनिट विद्युत निःशुल्कदेखि युवालाई स्वरोजगार बनाईने
Onकञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रमुखका उम्मेदवार ईश्वरी दत्त भट्टले बेलडाँडीको एकीकृकत दिगो विकासका योजना अघि सारेका छन । भट्ट विपन्न गरिब परिवारलाई ५० यूनिट विद्युत महशुक निःशुल्क सहित युवालाई स्वरोजगार बनाईने योजना अघि सारेका…











