बेलौरी स्थित दोदा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिदै

बेलौरी स्थित दोदा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिदै

On

कञ्चनपुर । उत्तरी चुरेबाट बेलौरी नगरपालिका ५ भकुण्डा भएर बग्ने दोदा नदीमा तटबन्ध निर्माण गरिदै छ । निर्वाचन क्षेत्र १ की संसद एव पुर्व खानेपानीमन्त्री बिना मगरको विशेष पहलमा बेलौरी नगरपालिका ५ भकुण्डा क्षेत्रमा तटबन्ध निर्माण गरिदै छ । बिहीबार बेलौरी नगरका…

बेलौरी नगरपालिकाद्वारा सहिद वेपत्ता परिवारलाई ग्याँस चुलो सेट वितरण

बेलौरी नगरपालिकाद्वारा सहिद वेपत्ता परिवारलाई ग्याँस चुलो सेट वितरण

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले सहिद तथा वेपत्ता पारिएका परिवारलाई ग्याँस चुलो सेट वितरण गरेको छ । जनयुद्धका बेला सहित भएका र वेपत्ता पारिएका आश्रित परिवारलाई नगरपालिकाले ग्याास जुलो वितरण गरेको हो । बेलौरी नगरका कर्मचारी कृष्ण गमुवाले नगर क्षेत्रका सहित र…

खैरभट्टीबाट दर्जनौँ युवा माओवादी केन्द्रमा प्रवेश

खैरभट्टीबाट दर्जनौँ युवा माओवादी केन्द्रमा प्रवेश

On

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ खैरभट्टी क्षेत्रबाट दर्जनौँ युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता बिरेन्द्रराज विष्टले काँग्रेस, एमाले, राप्रपा सहितका पार्टी परित्याग गरेर माओवादी केन्द्रमा युवाहरु प्रवेस गरेको बताए । उनका अनुसार माओवादी केन्द्रको वडा भेलाबाट…

माओवादी केन्द्र भीमदत्त नगरपालिका १८ खैरभट्टीमा टोल भेला सम्पन्न

माओवादी केन्द्र भीमदत्त नगरपालिका १८ खैरभट्टीमा टोल भेला सम्पन्न

On

नेकपा माओवादी केन्द्र कञ्चनपुरको भीमदत्त नगरपालिका खैरभट्टी टोलको भेला सम्पन्न भएको छ । बुधबार भीमदत्त नगरपालिका १८ खैरभट्टी टोलको भेला सम्पन्न भएको हो । टेला भेलामा माओवादीका नेताहरुले सिङ्गो मुलुक माओवादी एजेण्डामा चल्दा सिहदरबारको अधिकार गाँउबाटै प्रवाह भईरहेको बताएका छन । कार्यक्रममा…

कञ्चनपुरमा काठ वितरण गर्न साउदको संयोजकत्वमा अनुगमन समिति

कञ्चनपुरमा काठ वितरण गर्न साउदको संयोजकत्वमा अनुगमन समिति

On

कञ्चनपुर । कञ्चनपुरमा काठ वितरण गर्नका लागि जिल्ला वन पैदावार आपूर्ति समितिका सदस्य दिपक साउदको संयोजकत्वमा अनुगमन समिति बनाईएको छ । बुधबार जिल्ला वन पैदावार आपूर्ति समितिको बैठकले जनताकालाई काठ वितरण गर्नका लागि साउदको संयोजत्वमा अनुगमन समिति बनाएको हो । जिल्ला वन…

कञ्चनपुरको शान्ति निकेतनका प्रअ ओझा प्रदेश परीक्षा व्यवस्थापन समिति सदस्यमा नियुक्त

कञ्चनपुरको शान्ति निकेतनका प्रअ ओझा प्रदेश परीक्षा व्यवस्थापन समिति सदस्यमा नियुक्त

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित शान्ति निकेतन माविका प्रध्यानाध्यापक पुष्पराज ओझालाई प्रदेश परीक्षा व्यववस्थापन समितिको सदस्यमा नियुक्त गरेको छ । प्रदेश सरकार समाजिक विकास मन्त्रालयले प्रअ ओझालाई माध्यामिक शिक्षा परीक्षा सुदूरपश्चिम प्रदेश परीक्षा व्यवस्थापन समिति सदस्यमा…

कञ्चनपुरका अवैध क्रसर उद्योगमा अख्तियारको नजर, मापदण्ड विपरितमाथी कार्बाहीको तयारी

कञ्चनपुरका अवैध क्रसर उद्योगमा अख्तियारको नजर, मापदण्ड विपरितमाथी कार्बाहीको तयारी

On

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरमा रहेका मापदण्ड, कानुन विपरित अवैध रुपमा संचालित अवैध क्रसर उद्योगमा चासो देखाएको छ । मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योगलाई कार्बाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको…

सुदूरपश्चिम प्रदेशले माग्यो १६७ जना वन रक्षक कसरी दिने आवेदन हेर्नुहोस

सुदूरपश्चिम प्रदेशले माग्यो १६७ जना वन रक्षक कसरी दिने आवेदन हेर्नुहोस

On

सुदूरपश्चिम प्रदेश लोक सेवा आयेगले १६७ जना नेपाल वन सेवा, जनरल फरेष्ट्री समुह वन रक्षक पदमा विज्ञापन खोलेको छ । हेर्नुहोस यस्तो छ ।विज्ञापन

महिला सघ क्रान्तिकारी शुक्लाफाँटा ३ को अध्यक्षमा डगौरा

महिला सघ क्रान्तिकारी शुक्लाफाँटा ३ को अध्यक्षमा डगौरा

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ मा संगठन विस्तार गरेको छ । मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले शुक्लाफाँटा नगरपालिका ३ मा संगठन विस्तार गरेको हो । माओवादी कञ्चनपुरकी नेतृ एव शुक्लाफाँटा नगरकी…

गठबन्धन सरकारले महाकाली अस्पतालमा पठायो करोडौँ बजेट

गठबन्धन सरकारले महाकाली अस्पतालमा पठायो करोडौँ बजेट

On

कञ्चनपुर । संघीय सरकारले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा करोडौँ बजेट पठाएको छ । चालु आर्थिक बर्ष २०७८÷०७९ मा महाकाली अस्पतालमा करोडौँ बजेट पठाएको हो । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले महाकाली अस्पतालको स्तरबृद्धिका लागि बजेट पठाएको…