छाडिएका पशु चौपाया व्यवस्थापन गर्न प्रदेश सरकारलाई ज्ञापन
Onकञ्चनपुर । विश्वहिन्दु गौरक्षा जागरण अभियानले अनाधिकृत रुपमा छाडिएका पशु चौपाया व्यवस्थापनको माग अघि सारेर सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । विश्वहिन्दु गौरक्षा जागरण अभियानले शुक्रबार प्रदेशका कृषिमन्त्री बिनिता चौधरी, राज्यमन्त्री मान बहादुर सुनार र प्रदेश सचिव डा। मदनसिह धामीलाई…











