राष्ट्रिय योजना आयोगको टोली बझाङमा
Onबझाङ,१८ पुस । दीर्घकालीन रुपमा रहने विकास निर्माणका योजनाहरूको स्थलगत अवलोकन गरी संकलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ पुगेको छ। टोलीले शनिबार एक अन्तरक्रिया कार्यक्रम गरी जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामहरूलाई संकलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज होस…











