कञ्चनपुरमा सालको गोलिया सहित दुईजना पक्राउ
Onमहेन्द्रनगर । कञ्चनपुरमा सालको गोलिया सहित दुईजना पक्राउ परेका छन् । सोमबार बिहान ४ बजे जिल्लाको बेलौरी नगरपालिका–९ कुण्डा स्थित वैजनाथ मध्यवर्ती सामुदायीक वनमा सालको काठ काटिरहेको अवस्थामा दुइजनालाई पक्राउ गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको हो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका…











