कञ्चनपुरमा बिहिबार २ सय १८ जना संक्रमण मुक्त, ६२ जनामा कोरोना पुुष्टि
Onमहेन्द्रनगर–कञ्चनपुरमा बिहिबार २ सय १८ जना कोरोेना भाइरसको संक्रमण बाट मुक्त भएका छन्। भने ६२ जनामा भाइरस पोजेटिभ देखीएको छ। भीमदत्तनगरपालिकाका १५ जना, बेदकोटका ४ जना, सुक्लाफाँटाका २ जना, कृष्णपुरका ८ जना, पुर्नवासका १३ जना र दोधाराचादनीका ११ जना, बेलौरीका ५ जना…











