कञ्चनपुरमा थप ७१ जनामा कोरोना, तिनको मुत्यु
Onमहेन्द्रनगर–कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ७१ जनामा कोरोनाका भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिका २९ जना, बेदकोट नगरपालिकाका २ जना, सुक्लाफाँटा नगरपालिकाका २ जना, कृष्णपुरका ८ जना, दोधाराचादनी नगरपालिकाका १ जना, बेलौरी नगरपालिकाका ११ जना र लालझाँडीका एक गरी…








