राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति
Onटिकापुर : करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ। गत वर्षको तुलनामा १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ। र्यालयले चालु आवको यस अवधिमा ३९…









