बैतडीका १५ वटा सामुदायिक वनमा डढेलो
Onयो वर्ष बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ। लगातार खडेरी परेर सुख्खा भएका वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ। जिल्लाका १५ बढी सामुदायिक वनको १ सय ५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव…











