डोटीमा स्वास्थ्य शिविरबाट ७२ जना ज्येष्ठ नागरिक लाभान्वित
Onडोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय डोटीको आयोजना र गगुडा स्वास्थ्यचौकीको सहकार्यमा ७२ जनाको स्वास्थ्य परीक्षण गरिएको गगुडा स्वास्थ्यचौकीका सूचना अधिकारी शिशिर बोगटीले जानकारी दिए । जिल्ला सदरमुकामस्थित स्वास्थ्य कार्यालयमा गएर स्वास्थ्य परीक्षण गराउन…










